Thursday, June 18, 2020

भारत नेपाल का सम्बन्ध सम्धी सम्धी का है।

नेपाल और भारत दुनियाका ऐसा देश है जो कि कोइ दुनिया मे नहि है। दुनियाका हर सिमा जोडाहुवा मुलुकका बिच बडे बडे लडाइ हो चुका है कित्ना देश मे त हो हि रहा है।लेकिन ईतिहास गवाह है कि नेपाल भारत बिचमे अभि तक लडाइ नहि हुइ। फिर हाम नेपाली लोग ईश को बचाकर रखेङ्गे। चाहे दोनो देसका बडे बडे नेतालोग जो भि बोले और जो भि करे। एक टुकडे जमिन के खातिर भगवान रामचन्द्र और पतिब्रता नारी सीता का बैबाहिक सम्बन्ध है जो कल भि होना चाहिए।

Monday, June 1, 2020

लिपुलेक नेपालको भुमी हो Lipulake is the land of Nepal

नेपाल सरकारले लिपुलेक लिम्फियाधुरा र कालापानीको नक्सा नेपालको गुगल म्याप मा सार्बजनिक गरेको छ। करिब ७२ बर्ग किलोमिटर जमिन भारत लाई १९६२ मा भारत चिनको लडाइ हुदा राजा महेन्द्रले भारतिय सैनिक लाई सुरक्षित बाँस को लागि दिएका थिए। १७ वटा बेस क्याम्प मध्ये १६ वटा हटाइए पनि एउटा क्याम्प भने आज सम्म पनि हटाइएको छैन जहाँ लिपुलेक लिम्फियाधुरा र कालापानी क्षेत्र पर्दछन। नेपाल भारत बिच मैत्रीपुर्ण कुटनितिक बार्ता गरि समस्याको समाधान चाडो भन्दा चाडो खोज्नु नै दुवै देशको हित हुनेछ।

Thursday, May 21, 2020

Manisa and indian gorkha army

मनिशा मात्र हैन आवस्यक परे  भारतिय गोर्खा सैनिक पनि  सबै नेपालका सन्तान हुन, आफ्नो घरमा तेस्रो पक्षले अधिकरन गरेको हेर्न सक्दैनन। Not only manisa if needed all indian gorkha army are children of nepal, they can`t see forcibly enterng third party in their home.

Wednesday, May 20, 2020

घर vs देश

          घर चलाउनु Vs देश चलाउनु
घर चलाउनु गारो= देस चलाउन सजिलो हुन्छ
आफैले कमाउनुपर्छ= जनताको कमाइमा चल्छ
आफै बिज्ञ हुनु पर्छ=हर क्षेत्रमा बिज्ञ हुन्छन
सल्लाहकार हुदैन= हर क्षेत्रमा सल्लाहकार हुन्छन
सुरक्षा हुदैन= ट्वाइलेट जादा पनि सुरक्षा कर्मी
परिवार को कच कच ले असर गर्छ= जनता कराउदै गर्छन फरक पर्दैन
सकिन भन्न पाइदैन=सक्दा पनि सकिन भन्न पाइन्छ
छैन भन्न पाइन्न= भएर पनि छैन भन्न पाइन्छ
सुरक्षा आफैले गर्नु पर्छ= सुरक्षा सुरक्षाकर्मिले गर्छ
सिमाना जोगाउन आफै भिड्नु पर्छ= जनता भिडाउदा पुग्छ
झगडा पर्दा हात उठाउन पाइन्न= बन्दुक पड्काउन पाइन्छ
भ्रस्टाचार गर्न पाइन्न = सके सम्म जति पनि पाइन्छ।
आफुलाइ राम्रोलाउन सधै समस्या= रोजि छाडी
साइकल सवारी आफ्नै कमाइले किन्नु पर्छ= बुलेट प्रुफ जनताकै कमाइले किन्दा पुग्छ।
सदै धुलो धुवामा= सधै धुलो धुवा मुक्त
ज्वोरो उपचार गारो= किड्नी कलेजो फेर्न सजिलो
परिवार रुदा मनदुख्छ= जनता रुदा केही दुख्दैन
छरछिमेक आफै रिजाउनु पर्छ= अरुले रिजाए पुग्छ
घर आफैले चलाउनु पर्छ = देश जनताको आडमा चल्छ।








घर चलाउनु गारो= देस चलाउन सजिलो हुन्छ
आफैले कमाउनुपर्छ= जनताको कमाइमा चल्छ
आफै बिज्ञ हुनु पर्छ=हर क्षेत्रमा बिज्ञ हुन्छन
सल्लाह कार हुदैन= हर क्षेत्रमा सल्लाहकार हुन्छन
सुरक्षा हुदैन= ट्वाइलेट जादा पनि सुरक्षा कर्मी
परिवार को कच कच ले असर गर्छ= जनता कराउदै गर्छन फरक पर्दैन
सकिन भन्न पाइदैन=सक्दा पनि सकिन भन्न पाइन्छ
छैन भन्न पाइन्न= भएर पनि छैन भन्न पाइन्छ
सुरक्षा आफैले गर्नु पर्छ= सुरक्षा सुरक्षाकर्मिले गर्छ
सिमाना जोगाउन आफै भिड्नु पर्छ= जनता भिडाउदा पुग्छ
झगडा पर्दा हात उठाउन पाइन्न= बन्दुक पड्काउन पाइन्छ
भ्रस्टाचार गर्न पाइन्न = सके सम्म जति पनि पाइन्छ।
आफुलाइ राम्रोलाउन सधै समस्या= रोजि छाडी
साइकल सवारी आफ्नै कमाइले किन्नु पर्छ= बुलेट प्रुफ जनताकै कमाइले किन्दा पुग्छ।
सदै धुलो धुवामा= सधै धुलो धुवा मुक्त
ज्वोरो उपचार गारो= किड्नी कलेजो फेर्न सजिलो
परिवार रुदा मन्दुख्छ= जनता रुदा केही दुख्दैन
छरछिमेक आफै रिजाउनु पर्छ= अरुले रिजाए पुग्छ
घर आफैले चलाउनु पर्छ = देश जनताको आडमा चल्छ।








Monday, May 11, 2020

नेपाल मा कोरोना जाच अभाब र यसको प्रभाब Lack of investigation of corona in Nepal and it`s effect

कोरोनाको माहामारी फैलिरहेको छ रोकिएको छैन। नेता हरु सत्ता टिकाने र कुर्सी थाम्ने भाग्डौड्मा यति ब्यस्त छन कि जनताको बारेमा बोल्ने हैन,गर्ने हैन,सुन्ने पनि फुर्सद छैन। कोरोना चेक गर्ने कीट को अभाब ले सन्क्रमित यति नै छन भनेर दाबी का साथ कसैले पनि अनुमान गर्न गारो छ। सरकार आफ्नै तानामाना बुन्न मा ब्यस्त छ। जनताले कोरोना माहामारिमा आफ्नो जिउधन को उपचार र सुरक्षाआफै गर्नु पर्ने जस्तो देखिन्छ। अर्को तर्फ लकडाउन का कारण जसको दैनिक कमाएर जीवन गुजारा टार्ने बर्ग हरु को भोकभोकै मर्नु पर्ने अवस्था आइनै सकेकेको छ। राहत नपाउनु पाए पनि राहतले छाक टार्न नसक्नुको कारण बाध्य भएर मानिस चोरिको बाटो बिराउन थालि नै सकेका छन। जसले समाजलाई  नराम्रो असर पार्न थाली सकेको छ। यसमा सरकारको ध्यान जाला कि नजाला । गए मा कहिले सम्म जाला।
English translation
The epidemic in Corona has not stopped. Leaders are so busy in the race to retain power and hold the chair that they do not have time to talk, do or listen to the people. With the lack of corona-checking insects, it is hard to imagine anyone being infected. The government is busy weaving its own tensions. It seems that the people have to treat and protect their livelihoods in the Corona epidemic. On the other hand, the reason for the lockdown is that the people who earn their living by daily earning may have to starve to death. Even though they have not been able to get relief, people have been forced to go astray due to the inability to get relief. Which has started to have a bad effect on the society. Whether the government pays attention to this or not. If so, how long?

Wednesday, May 6, 2020

सिनेमा को शिक्षा लिन नसक्ने हामी नेपाली

        नेपालका जनता अति ज्ञानबर्धक सिनेमा नाटक हेर्छन।कति सिनेमाले पारिवारिक सभ्यताको शिक्षा दिन्छ। हेरुन्जेल जो कोहि पनि आफू सुधृने,आफ्नो परिवार सुधार्ने,समाज सुधार्ने, र देश लाई नै सुधार्ने जस्ता शिक्षा आ आफ्नो स्तर अनुसार लिन्छन तर भोलिपल्ट देखि पुरानै बिचार,पुरानै सोच, पुरानै प्र्स्बृती कायमै रहन्छ। घरमा झगडा गर्ने चोरी गर्नेले घरमै गर्छ,गाउँ समाजमा गर्ने ले समाज मै उदण्ड मच्चाउछन।देशमा अराजकता मच्चाउनेले ठुला भ्रस्टाचार र अपराध गर्छन। सिनेमा हेरुनजेल भ्रस्टाचारी लाई कुटेरै मार्दा पनि खुशिले गदगद गर्छन। तेस्तै गुन्डागर्दि भ्रस्टाचारी आफ्नै अगाडि प्रत्यक्ष देखियो, सुनियो र भेटियो भने त्यो त आफ्नो मान्छे, त्यो पार्टिको, फल्ना मन्त्रीको भनेर बचावट शुरु गर्न थाल्छन। शिक्षा लिन्छन तर लिएर कस्लाइ दिन्छन थाहा हुन्न।

English transaltion

The people of Nepal watch dramas in very enlightening movies. How many movies teach family civilization?  Everyone who casts their eyes upon it, wants a go. It takes a lot of hard work and perseverance to make a difference.  Those who fight in the house, steal at home, do it in the village society, those who cause chaos in the society. Those who cause chaos in the country commit big corruption and crime.  While watching the movie, they are happy to beat the corrupt person.  Similarly, if a hooligan is seen, heard and found directly in front of him, he will start defending his people, that of the party, that of the Falna Minister.  They take education but they don't know who they give it to.

Tuesday, May 5, 2020

Little by little the ocean becomes.

        एक सर्बेले देखाए अनुसार नेपालमा ३१.२% पुरुस र ४.६ % महिलाले धुवा रहित को सुर्तिजन्य पदार्थ जस्तै गुट्खा,रजनी गन्धा र अन्य पान मसला प्रयोग गर्दा रहेछन। नेपालको कुल जनसन्ख्या ३ करोड छ। यसको लगभग ३५%ले सेवन गर्नेको सन्ख्या १०५००००० एक करोड पाच लाख हुन्छ। सबै भन्दा सस्तो भोला गुट्खा पाच रुपैया पर्छ भने अरु क्रमश १०,१५ २५,तीस र पचास सम्मका छन। एक ब्यक्तिले बिहान सौचालय जादा देखि सुत्ने बेला सम्म मा १० देखि २० पुरिया खान्छ नै।औसत मा प्रती पुरिया कम्तिमा १० रुपैया पर्ने १० पुरिया मात्र खायो भने प्रती दिन खायो भने १०५०००००×१०×१०=१०५०००००००/ एक अर्ब पाच करोड खर्च हुदो रहेछ। महिना दिन प्रयोग गर्दा १०५०००००००×३०=३१५००००००००/ एकतिस अर्ब पचास करोड रुपैया खर्च हुदो रहेछ।
      यसरी १० रुपैयाको थोपा थोपा चुहावटले बर्स भरिमा एकतिस अर्ब पचास करोड रुपैया जनताले थुकेर फ्याक्दा रहेछन। यसबाट उत्पन्न हुने रोग ग्यास्ट्राइटिस, पेट्को अल्सर, पित्त थैली को पथरी,रक्तनलिको अवरोध ,मुख र पेटको क्यान्सर जस्ता रोग लाग्छन। यस्ता रोगको उपचार गर्दा हुने खच ३१ अर्ब पचास करोड को झन्डै १० गुणा महङ्गो पर्न जान्छ। तेसैले जनता र सरकार दुबै सचेत हुनु जरुरी छ यस्ता आर्थिक रुपमा,सामाजिक रुपमा,मा शारिरिक रुपमा हानी पुर्याउने चिज बस्तु लाई सरकारले प्रतिबध लगायो भने कसले बिरोध गर्ला?

English translation
      According to a survey, 31.2% of men and 4.6% of women in Nepal use smokeless tobacco products such as gutkha, rajni gandha and other betel spices.  The total population of Nepal is 30 million.  About 35% of them consume 1,500,000,000 million.  The cheapest bhola gutkha costs five rupees while the others are 10, 15, 25, 30 and 50 respectively.  A person eats 10 to 20 puris in the morning from going to the toilet to bed. On an average, if he eats only 10 puris which cost at least Rs.  Using the day of the month 105000000 × 30 = 3150000000000 / thirty one billion fifty crore rupees is being spent.  Thus, people are spitting out Rs. 31.5 billion in a year due to a small leakage of Rs.  Diseases arising from this include gastritis, stomach ulcers, gallbladder stones, blockage of blood vessels, cancer of the mouth and stomach.  The cost of treating such diseases is about 10 times more expensive at Rs 31.50 billion.  Therefore, it is important for both the people and the government to be aware.

Sunday, May 3, 2020

Smoking is not only harmful to health but also to the country

भारत का अति नै दादागिरी, गुन्डागदिले चिरपरिचित बिहार र युपि जस्ता राज्यमा मदिरा र धुम्रपान पुर्ण रुपमा प्रतिबन्ध लगाएर सानो सानो इकाइमा खर्च हुने ठूलो रकम को बचतमा आर्थिक रुपान्तण गरेको छ। नेपाल ले पनि यो पाठ सिख्नु जरुरी छ।


       नेपालमा कुल जन सङ्ख्याको लगभग पचास प्रतिशतले धुम्रपान गर्छन। लगभग एक करोड पचास लाखले धुम्रपान गर्दारहेछन। प्रती गोटा पाच रुपैया देखि लिएर पचास रुपैया सम्म का चुरोट पिउने गर्छन।कसैले त दिनमै एक दुई बट्टा नै पिउछन।औसत मा कम्तिमा १० रुपैया गोटाको हिसाबले एक जनाले कम्तिमा १० वटा चुरोट पिउछन । यो हिसाबले न्युनतम हिसाब गर्दा एक जनाले १०० को पिउदो रहेछ। एक करोड पचासलाख जनताले १५००००००००/एक अर्ब पचास करोड रुपैया बराबरको पैसा धुवामा बिना अर्थ उडाउदा रहेछन।त्यो पनि एक दिनमा।महिनामा ४५०००००००००/पैंतालीस अर्ब सारिक मानसिक आर्थिक  रुपपा हानी नोक्सानी पुर्याउदा रहेछन। एक बर्समा ५४००००००००००/ पाच खर्ब चालीस अर्ब रुपैया धुम्रपान मा मात्र खर्च हुदो रहेछ। जुन स्वयम् ब्यक्तिको लागि आर्थिक र शारीरिक हानिकारक छ,परिवारको लागि हानिकारक छ,सामाजिक रुपमा हानिकारक छ। रास्ट्रीय रुपमा त झनै हानिक छदै छ। यश बाट उत्पन्न हुने खोकी,दम,र क्यान्सरको उपचारको लागि पहिलो खर्छ ब्यक्ती ले बेहोर्नु पर्यो जुन धुम्रपानको खर्चको दसौ गुणा महगो पर्छ।राज्यले स्वास्थ्यकर्मी तैनाथ राख्नु पर्यो जुन राज्यले लिएको कर को दसौगुणा महङ्गो पर्छ। अस्पताल र स्वास्थ्य उपकरण जुटाउनु पर्यो, त्यो त सयौ गुणा महङ्गो र खर्चिलो पर्छ। यसरी धुम्रपान स्वास्थ्यको लागि मात्र नभएर देशकै लागि हानिकारक छ। यो सानो सानो इकाइको रकम ले देशलाइ भारी मात्रामा आर्थिक प्रभाब पारिराखेको छ। यस्ता घातक उध्योग,ब्यापार र सेवन राज्यलाइ जति नै फाइदा भएपनि प्रतिबन्ध लगाउनु जरुरि छ।
English translation

      India's most notorious gangsters have turned a blind eye to large savings in small units by banning alcohol and smoking in states like Bihar and UP.  Nepal also needs to learn this lesson.


        About fifty percent of the total population in Nepal smokes.  About 15 million people are smoking.  They smoke cigarettes ranging from five rupees to fifty rupees per pack. Some people smoke only one or two packs a day. On an average, a person smokes at least 10 cigarettes for a pack of at least 10 rupees.  In this case, the minimum calculation is 100 per person.  One crore and fifty lakh people are wasting money worth Rs. 1500000000/1 billion and fifty crore without any money. That too in one day. 450000000000 / forty five billion rupees are being lost in a month.  In a year, 54000000000000 / five trillion forty billion rupees is being spent on smoking alone.  Which is financially and physically harmful for the individual, harmful for the family, socially harmful.  Nationally, it is getting worse.  The first person to pay for the treatment of cough, asthma, and cancer arising from Yash had to pay ten times the cost of smoking. The state had to deploy health workers which was ten times the cost of the state tax.  Hospitals and medical equipment had to be procured, which is a hundred times more expensive and costly.  Thus, smoking is harmful not only for health but also for the country.  The amount of this small unit is having a huge economic impact on the country.  Such deadly industries, trade and consumption, no matter how much they benefit the state, need to be banned.

Friday, May 1, 2020

Complex solutions to simple problems

जनता द्वारा निर्वाचित बहुमतको ओलि सरकार भ्रस्टाचार का काण्डै काण्ड मा माडारिएरको देखिन्छ। जुन काङ्ग्रेसको गिरिजा राज्ज्नितिक प्रकृति सङ्ग मिलेको देखिन्छ।जम्माजम्मी तिनवटा भ्रस्टाचारी लाई कार्बाही गर्न नसक्दा जनता आक्रोसित भएका छन।सामाजिक सन्जाल र सन्चार जगत का भित्ता सरकारका बिरोध र आलोचना ले रङ्गिएका छन। समस्या एउटा मात्र थियो तर समाधानका उपाया सैयौ भेटिदा पनि समाधान सुल्झाउने हैन बल्झाउने पट्टि अग्रसर भएको देखिन्क्छ। जनता का चाहना,बिचार र भावना बिपरित हिड्ने प्रबृतिले सरकार अरु दालदल मा फस्दै गएको छ। एउटा अनिय्यमित र भ्रस्टाचारी नचाउन प्रधानमन्त्री लाई जनताले दिएको शक्ति अधिनाअयकबाद तर्फ आकर्सित भएको देखिन्छ।जुन देश जनताअ र नेतृत्व बर्गैकै हित बिपरित छ।

English translation -
The Oli government, which has a majority elected by the people, seems to be embroiled in a scandal of corruption.  It seems to be in line with the political nature of the Congress. The people are outraged that a total of three corrupt people have not been brought to justice.  There was only one problem, but even if hundreds of solutions were found, it seems that the solution is not to be solved.  The government is falling into other traps due to the tendency to go against the wishes, thoughts and feelings of the people.  The power given by the people to the Prime Minister to avoid an irregular and corrupt system seems to be attracted towards authoritarianism, which is against the interests of the people and the leadership of the country.

Wednesday, April 29, 2020

why is Npal so backward?

समकालीन देश हरु जो साथ साथै बिकास को गतिमा लम्किरहेका थिए। चाइना,भारत,सिङ्गापुर,हङ्ग्कङ्ग,मलेसिया, जापान, कोरिया यस्ता आजका बिकसित मुलुक भन्दा नेपाल पनि कला संस्कृति,र कृषि मा कुनै कमि थिएन। हाराहारी मा दौडिरहेका थिए। अझ खाडी मुलुक त झन बिकास को क्रम मा धेरै नै पछाडी लम्किरहेको थियो। बिस्तारै ती देश हरुमा निस्वार्थ र बिकाश प्रेमी नेतृत्वले अवसर पाउदै गयो। जुन श्रोत साधन उपलब्ध थियो तेसलाइ नै सहि समयमा सहि स्थान मा सहि ब्यवस्थापन मा रुपान्यरण गरियो। यता नेपालमा भने बिकाश को साटो भोगबिलास बढ्दै गयो । जनताले कर जम्मा गर्दै गए सुकिला मुकिला र पहुच वाला हरुले जनताको कर  बाट जम्मा भएको रकम मोजमस्ततिमा रुपान्तरण गर्दै गए।ब्यवस्था परिर्बर्तन भयो नेतृत्व पनि जनताले सोछे बमोजिम नै चुनिएर गए तर दुर्भाग्य बस सोच परिबर्तन भएन,सन्स्कार परिबर्तन भएन,प्रबृती परिबर्तन भएन। समाजमा विभिन्न खाले,धार्मिक,राज्नितिक,आर्थिक र सामाजिक शोशण ले जरा गाड्दै गयो फलस्वरुप देश गरिबिको रेखामुनी भासिदै गयो। शिक्षा निति मा नया ढाचाको शिक्षा प्रणाली लागू हुन सकेन। आर्थिक र सामाजिक रुपान्तरण हुन सकेन। जसले गर्दा मुलुकमा बिकासमा अवरोध उत्पन्न भयो। गरिबी आकासिदै गयो।भ्रस्टाचार बढ्दै गयो।  जनताले शुसासन को अनुभूति पाएन। पार्टी हरु धेरै भए। नेतृत्व बर्ग जुनसुकै पार्टिका भए पनि देश र जनता प्रेमी भएनन पार्टी र कार्यकर्ता प्रेमी भए ।समस्या ज्यु का त्यु रहयो । बिकासको गति अझ पछाडी पर्दै गयो।

English translate
Contemporary countries that were simultaneously moving at the pace of development.  Compared to today's developed countries like China, India, Singapore, Hong Kong, Malaysia, Japan, Korea, Nepal also had no shortage in art, culture and agriculture.  Were running on average.  Moreover, the Gulf countries were lagging far behind in terms of development.  Gradually, selfless and development-loving leadership was gaining ground in those countries.  The resources that were available were transformed into the right management at the right place at the right time.  Here in Nepal, instead of development, luxury is increasing.  As the people were collecting taxes, the well-to-do people and those with access were converting the money collected from the people's taxes into merriment. The system has changed.  Various forms of religious, political, economic and social exploitation have taken root in the society and as a result the country has been drifting below the poverty line.  The new system of education system could not be implemented in the education policy.  Economic and social transformation could not take place.  Due to which development in the country was hampered.  Poverty is skyrocketing. Corruption is on the rise.  The people did not experience good governance.  There were many parties.  No matter which party the leadership belongs to, the country and the people are not lovers. The party and the workers are lovers. The problem remains.  The pace of development was further slowing down.



The main causes of poverty in Nepal

बिस्वका बिकसित र बिकासोन्मुख देश हरुमा गरिबी न्यून हुँदै गएको छ भने नेपाल मा गरिबी दिन प्रतिदिन बढ्दो छ।

गरिबी बढ्नुका कारणहरु यस्ता छन

(१) भ्रस्टाचार

(२) बेरोजगार

(३) राज्नितिक अस्थिरता

(४) कम्जोर र अब्यवस्थित शिक्षा

(५) धार्मिक शोशण

(६) जनचेतनाको कमि

(७) उध्योग को पहिचानको कमि

=नेपालमा सबै भन्दा तल्लो इकाइ देखि माथिल्लो तह सम्म सन्स्थागत रुपमा र नितिगत रुपमा भ्रस्टाचार मौलाएको देखिन्छ। सबै भन्दा तल्लो तहका कर्मचारी,नेता कार्यकर्ता देखि माथिल्लो तहका कर्मचारी,नेता सबैमा कुनै न कुनै तरिकाको भ्रस्टाचार कायमै छ। एक बिदेशी दात्री सन्स्थाले ग्र्मिण भेगको लागि प्रदान गरिको रकम को १५ प्रतिशत मात्र कार्य सम्पन्न भएको दाबी गरेको सर्बेक्षण ले देखाएको थियो।  जुन गरिबिको पहिलो कारण हो।

= बेरोजगार गरिबिको दोश्रो कारक तत्व देखिन्छ। देशको जनशक्ती को ठूलो हिस्सा काम नपाएर भौतारी रहेको देखिन्छ। बैदेशिक रोजगार प्राप्त गर्न को लागि मात्र कम्तिमा ६ महिना देखि एक बर्स सम्म समय खर्छ हुन्छ। ठूलो जनशक्ती यसरी बिनाकाममा रोजगार बिहिन हुनु ले अर्थतन्त्रलाइ सिधा प्रभाब पारी रहेको हुन्छ।


= नेपाल मा बिगत ४० साल यता अनगिन्ती रुपमा सत्ता परिबर्तन भै नै रहे। १८ बर्समा १९ वटा सरकार परिबर्तन भए ।एउटा सरकारले थालेका काम अर्को सरकारले बिचमै छाडिदिने र नया परिपाटिले शुरु गर्ने र पूरा गर्नै नपाइ अर्को सरकार स्थापना हुनाले बिकासमा बाधा पुग्छ।अनावश्यक रुप मा रकम खर्छ हुन्छ र बिकास मा बाधा पुग्छ जुन गरिबिको अर्को कारक तत्व हो।

=सरकारी बिध्यालय र कलेज हरुमा अति नै अपहेलित,मन्परी र अब्यवस्थित पठन पाठन छ जुन अनावस्यक खर्छ मात्र देखिन्छ उपलब्धी छैन। निजि बिध्यालय हरुमा महगिकरण गरिएको छ जसमा सरकार को कुनै नियन्त्रण र रेख्देख छैन। देशको ठूलो रकम को एक हिस्सा अप्राबिधिक शिक्षामा लागू भएको छ जसले मुलुक लाई गरिबिको रेखामुनी धकेल्छ नै।

= नेपालमा बजेट असमान रुपमा बिनियोजन हुन्छ ।जसको बोली बिक्छ,जसको शक्ति पुग्छ उसैले मात्र बजेट हात पार्छ र कमजोर समाजमा बिकाश हुन सक्दैन।जहाँ बिकाश छैन त्यहा गरिबी बढ्छ तर घट्दैन

=धार्किक शोशण पनि गरिबिको अर्को कारक तत्व हो।

पुजा पाठ र पुराणमा नजानिदो तरिकाले ठूलो धनराशी खर्च हुन्छ। एउटा घरमा सप्ताह पुराण लगाउदा कम्ती मा १०००००० देखि १५००००० रुपैया खर्छ हुन्छ। यसरी देश भरी बाट एक लाख घरमा पुराण लगाउदा  कम्तिमा देश भरी बाट बार्शिक १५००००००००००/ रुपैया खर्छ हुन्छ। यो पनि बिकासको बाधक हो । जहाँ बिकाशमा बाधा र उत्पादन हिन लगानी हुन्छ त्यहा गरिबी बढ्छ घट्दैन।

=उध्योग को पहिचान को कमि हुनु पनि बिकास को बाधक र गरिबिको कारण हो। नेपाल मा पर्यटकिय स्थल प्रसस्त मात्रामा छन। पर्यटन उध्योग को पहिचान गर्न नसक्नु पनि गरिबी को अर्को कारण हो।

--------------------------------------
Poverty is decreasing in developed and developing countries of the world while poverty in Nepal is increasing day by day.

 These are the reasons for the increase in poverty

 (1) Corruption

 (2) Unemployed

 (3) Political instability

 (4) Weak and unorganized education

 (5) Religious exploitation

 (6) Lack of public awareness

 (7) Lack of recognition of industry

 Corruption seems to be rampant in Nepal, from the lowest to the highest level, both institutionally and politically.  Corruption still exists in the lower echelons, from leaders to cadres to the upper echelons, to the leaders.  According to the survey, a foreign donor organization claimed that only 15 percent of the amount provided for rural areas had been completed.  Which is the first cause of poverty.

 = Unemployment seems to be the second factor of poverty.  A large part of the country's manpower seems to be unemployed.  It only takes at least 6 months to a year to get foreign employment.  Unemployment of large number of people in this way is directly affecting the economy.


 In Nepal, there have been countless changes of power over the past 40 years.  Nineteen governments have changed in 18 years. The work started by one government will be abandoned by another government and the new government will start and complete it. Another government will be hampered by development.  .

 = Government schools and colleges have very neglected, unprofessional and unorganized reading which seems to be an unnecessary expense and not an achievement.  Privatization has taken place in private schools without any control or supervision by the government.  A large portion of the country's money is spent on non-technical education. Which pushes the country below the poverty line.

 = In Nepal, the budget is allocated unevenly. Only those whose bids are sold, who have enough power, get the budget and development cannot take place in a weak society. Where there is no development, poverty increases but does not decrease.

 Religious exploitation is another factor in poverty.

 Puja lessons and Puranas inadvertently cost large sums of money.  It costs at least Rs. 100,000 to Rs.  Thus, installing Puranas in one lakh houses from all over the country costs at least Rs1500000000000/ This is also an obstacle to development.  Where there is an obstacle to development and under-investment, poverty increases and does not decrease.

 = Lack of industry identity is also an obstacle to development and a cause of poverty.  There are plenty of tourist destinations in Nepal.  Failure to identify the tourism industry is another cause of poverty.


Tuesday, April 28, 2020

The reason why Nepal is so backward

नेपाल सन्सारमै यति पिछाडिनुका बिबिध कारण हरु छन ,जस मध्ये प्रमुख कारण निम्न छन।

(१) भिजनलेस नेतृत्व- जब सारा जनता एउटा आफनो मान्छे राम्रो,आफ्नै पार्टिको मान्छे मात्र राम्रो भनेर उसकै पछि कुदिरहन्छ तब सम्म देशले समय अनुसारको नेतृत्व पाउन सक्दैन। जब नेतृत्व बर्ग पुरानो जमानाको,पुरानै बिचार, पुरानै जीवन पद्धतिको,र पुरानै बिचार को हुन्छ बिकासको गति पनिपुरानै ढाचाको हुन्छ।
(२) -निस्वार्थी र सर्बहारा बर्गको नेतृत्वको कमि
       अर्को मुख्य कारण निस्वार्थ नेतित्वको कमि पनि हो। नेतृत्वले आफ्नो ब्यक्तिगत जीवन स्तर र पारिवारिक हागाबिगाको लागि अकुत सम्पती सन्कलन गर्ने सस्कार नेपालमा परापुर्ब काल देखि बिध्यमान छ,जुन बिकास को बाधको प्रमुख कारण हो। सर्बहारा भनेर चुनिएर गएको नेतृत्व बर्ग मै माथी गएर सामन्ती सैलिमा रुपान्तरित बिध्यमान शैली पनि बिकासको अर्को बाधक तत्व हो।

(३) - भ्रस्टाचार नियन्त्रण मा असफल

जब देशको बिकाश मा प्रयोग हुने रकम माथिल्लो बर्गमै हारालुछ हुन्छ कुनै पनि राज्यका सन्यन्त्रले भ्रस्टाचार माथी औलो ठड्याउन सक्दैन त्यो अर्को बिकासको अवरोध बन्न पुग्छ।
(४)- जनतामा चेतना को कमि - जब समुदायको सबै भन्दा सानो इकाइ ब्यक्तिमा चेचना को कमि हुन्छ तब असल र खराब छुट्याउने शक्ति कम हुन्छ। आफ्नो जीवन स्तर चुट्याउन सक्दैन। शिक्षा मा लगानी गर्न सक्दैन। जब एउटा ब्यक्ती मा चेतना छैन भने उसको परिवार मा चेतनाको कमि हुन जान्छ,समाज मा चेतनाको कमि हुन्छ र तेहि चेतनाको कमिदेशै भरी माथिल्लो बर्गमा पनि रहि रहन्छ जुन मुलुक को बिकासमा बाधक हुन पुग्छ।

(५) - पुरानो टेक्नोलोजी-
नेपाल कृषि प्रधान देश हो खेती गर्ने पद्दती झन्डै २ सय बर्स अगाडि कै छ जसबाट आय आर्जनको त कुरै छाडौ आफ्नो देश का जनताले आधा बर्स पनि खाध्यान्न धान्न गारो छ। कृषि प्रधान देश ले बाहिरी मुलुक बाट खाने अन्न फलफुल र तरकारी समेत आयात गर्नु पर्छ।

(६) -रोजगारी को कमि - देश मा उध्योग धन्दा अत्यन्त कमि छन।  जनसङ्ख्या बढ्दो छ। कृषि क्षेत्रमा आधुनिकिकरण छैन जसले गर्दा देश ले उत्पादन गर्न सक्दैन।मुलुकको  ठूलो जनसक्ति बैदेशिक रोजगारमा रुमलिरहेका छन। यो पनि बिकास को बाधक तत्व हो।

(७) -पुरानो घोकन्ते बिध्या को शिक्षा प्रणाली- घोकन्ते र ढाक्रे  यी दुवै बिकास का बाधक हुन। शिशु कक्षा देखि नै बिध्यार्थिलाइ जबरजस्ती घोक्न र किताबको भारी बोक्न लगाइन्छ जसले गर्दा साना बालबालिका हरुलाइ दिमागमा लोड धेरै पर्न जान्छ। बच्चाले आफ्नो किताब आफै बोक्न सक्दैन बाबू आमाले बोकि दिनु पर्छ। जब लोड धेर हुन्छ उसको मानसिक बिकासको पनि ढाड खुस्किन्छ।तेसैले परिवारको ढाड खुस्काउछ,अनि समाजको ढाड खुस्काउछ र अन्तिम मा देशकै ढाड खुस्काउछ र बिकासको बाधक बन्छ।
=======================
English translation -

There are various reasons for Nepal to be so backward in the world, the main reasons being as follows.

  (1) Visionless Leadership: The country cannot get timely leadership unless all the people run after them saying that their own people are good, only the people of their own party are good.  When the leadership is old-fashioned, the pace of development is old-fashioned.

  (2) - Lack of selfless and proletarian leadership

  Another major reason is the lack of selfless leadership.  The tradition of leadership amassing immeasurable wealth for their personal living standards and family children has existed in Nepal since time immemorial, which is a major obstacle to development.  Another obstacle to development is the existing style, which has been transformed into a feudal sali by the leadership elected as the proletariat.

  (3) Failure to control corruption

  When the money used for the development of the country is lost to the upper class, no state apparatus can eradicate malaria, which becomes an obstacle to further development.

  (4) - Lack of awareness among the people - When the smallest unit of the community has a lack of awareness, then the power to distinguish between good and bad is reduced.  Can't beat your standard of living.  Can't invest in education.  When a person does not have consciousness, there is a lack of consciousness in his family, there is a lack of consciousness in the society and the same lack of consciousness remains in the upper class which is an obstacle to the development of the country.

  (5) - Old Technology - Nepal is an agricultural country. The system of farming is almost 200 years old, from which the people of their country have been able to earn food even for half a year, let alone earn income.  The agricultural country should also import food grains, fruits and vegetables from abroad.


  (6) - Lack of Employment - There is a severe shortage of industries in the country.  The population is growing.  There is no modernization in the agricultural sector due to which the country cannot produce. Large manpower of the country is engaged in foreign employment.  It is also an obstacle to development.

  (7) -Education system of old Ghokante Bidhya- Ghokante and Dhakre are both obstacles to development. Reading without understanding the meaning of Ghokante.  Dhakre means to be heavy, that is, to carry only heavy.  From the infant class, students are forced to carry heavy loads of books, which puts a lot of stress on the minds of young children.  The child cannot carry his own book. The father and mother must carry it.  When the load is heavy, the back of his mental development also loses. So loses the back of the family, and loses the back of the society and finally loses the back of the country and becomes an obstacle to development.


Saturday, April 11, 2020

यदि ६०१ सभासद लगायत २ तिहाइको सरकार साच्चै समृद्दी र बिकास चाहन्छन भने सरकारको बाकी अवधी कुलमान लाई दिने गरि सम्बिधान सन्सोधन को ब्यवस्था गरि काल्पनिक नायक चलचित्र लाई बास्तबिकतामा रुपान्तरण गरि बनाए हुन्न सरकार? ए जनता हो हुन्न? जसरी ९ अर्ब बिध्युत को घाटालाइ २ बर्समा तिरी अरु ९ अरब नाफा कमाइगरेर देखाए तेसै गरि यो सरकारको बाकी २बर्स मा प्रतेक नेपालिको टाउको को ४० हजार रिण तिरिन्त्यो जस्तो लाग्छ। आखिरमा १८ बर्समा १९ वटा प्रदानमन्त्रीले स्वाद्फेरी फेरि एउटै ब्यक्ती ४ पटक देउपा ४ पल्ट गिरिजा २ पटक प्रचम्ड, २ पयक ओलि जस्तै अरु झुसे बारुला त कति भए कति लछार्पाटो केही लागेन। अब नेताले होइन जनताले सोच्ने बेला आइसकेको छ। अब नेताले होइन नेपाल भन्ने देशले सोच्ने बेला आएको छ। अब बेइमान नेता हैन इमान्दार ब्यक्ती रोज्ने बेला आएको छ अब भ्रस्ट च्याप्ने हैन भ्रस्ट लाई कोच्ने ब्यक्ती चाहिएको छ। अब नेतृत्व पार्टिको हैन निस्पक्ष रोज्ने बेला आइनै सकेको छ

Friday, April 10, 2020

बिराट्नगरको कोशी अन्चल अस्पताल मा कोरोना भाइरसको जाँच परिक्षण शुरु भएको कुरा सुन्नमा आएकोले आधिकारिक पुष्टि गरि सङका लागेका र बाहिर बाट आउने हरुले तु सम्पर्क गरौ।

भारत का विभिन्न मस्जिद मा सामेल भएर आएका मुस्लिम धर्मावलम्बी हरु खुल्ला सिमाना बाट धमाधम नेपाल प्रबेस गरिरहेका समाचार आइरहेका छन। आज मात्र मुस्लिमहरुको पर्व सबेबारातमा गौर आसपाद परोहा नगरपालिका अन्तर्गत तेजापाकड मस्जिदमा भिड नियन्त्रण गर्न खोज्दा प्रहरीमाथी आक्रमको घट्ना ले देशै भरिका मस्जिदमा निगरानी जरुरीछ। अल्ला को अगाडि कुनै रोगले केही गर्दैन भनी लकडाउनकोअवज्ञा गरि सैयौको सन्ख्यामा भेला भै लक डाउनको धज्जी उडाउने काम मुस्लिम समुदायले भारतको निजामुद्दिन देखि नेपालको रौताहट र सुन्सरिको मदर्सा सम्म गरिरहेको छ। यदि यो फैलहट नरोक्ने हो भने मस्जिद को धार्मिक कार्यक्रम को स्थगित नगर्ने र कडिकडाउ नगर्ने हो भने अन्य सर्बसाधारणको डडाल्नु भाचेको कुनै अर्थ हुदैन। तरकारी दोकान दबाइ दोकान र खाध्यान्न पसल औसधि दिकान कडिकडाउका साथ लकडाउन गरेको र गराएको कुनै अर्थ छैन। भयाबहको अवस्था सिर्जना हुदैछ,सिङ्गापुर ,चाइना रदक्षिनकोरियाको बाटो रोजौ सरकार ,इटाली र अमेरिकाको जस्तो बाटो रोज्ने हैन होइन।