Wednesday, May 20, 2020

घर vs देश

          घर चलाउनु Vs देश चलाउनु
घर चलाउनु गारो= देस चलाउन सजिलो हुन्छ
आफैले कमाउनुपर्छ= जनताको कमाइमा चल्छ
आफै बिज्ञ हुनु पर्छ=हर क्षेत्रमा बिज्ञ हुन्छन
सल्लाहकार हुदैन= हर क्षेत्रमा सल्लाहकार हुन्छन
सुरक्षा हुदैन= ट्वाइलेट जादा पनि सुरक्षा कर्मी
परिवार को कच कच ले असर गर्छ= जनता कराउदै गर्छन फरक पर्दैन
सकिन भन्न पाइदैन=सक्दा पनि सकिन भन्न पाइन्छ
छैन भन्न पाइन्न= भएर पनि छैन भन्न पाइन्छ
सुरक्षा आफैले गर्नु पर्छ= सुरक्षा सुरक्षाकर्मिले गर्छ
सिमाना जोगाउन आफै भिड्नु पर्छ= जनता भिडाउदा पुग्छ
झगडा पर्दा हात उठाउन पाइन्न= बन्दुक पड्काउन पाइन्छ
भ्रस्टाचार गर्न पाइन्न = सके सम्म जति पनि पाइन्छ।
आफुलाइ राम्रोलाउन सधै समस्या= रोजि छाडी
साइकल सवारी आफ्नै कमाइले किन्नु पर्छ= बुलेट प्रुफ जनताकै कमाइले किन्दा पुग्छ।
सदै धुलो धुवामा= सधै धुलो धुवा मुक्त
ज्वोरो उपचार गारो= किड्नी कलेजो फेर्न सजिलो
परिवार रुदा मनदुख्छ= जनता रुदा केही दुख्दैन
छरछिमेक आफै रिजाउनु पर्छ= अरुले रिजाए पुग्छ
घर आफैले चलाउनु पर्छ = देश जनताको आडमा चल्छ।








घर चलाउनु गारो= देस चलाउन सजिलो हुन्छ
आफैले कमाउनुपर्छ= जनताको कमाइमा चल्छ
आफै बिज्ञ हुनु पर्छ=हर क्षेत्रमा बिज्ञ हुन्छन
सल्लाह कार हुदैन= हर क्षेत्रमा सल्लाहकार हुन्छन
सुरक्षा हुदैन= ट्वाइलेट जादा पनि सुरक्षा कर्मी
परिवार को कच कच ले असर गर्छ= जनता कराउदै गर्छन फरक पर्दैन
सकिन भन्न पाइदैन=सक्दा पनि सकिन भन्न पाइन्छ
छैन भन्न पाइन्न= भएर पनि छैन भन्न पाइन्छ
सुरक्षा आफैले गर्नु पर्छ= सुरक्षा सुरक्षाकर्मिले गर्छ
सिमाना जोगाउन आफै भिड्नु पर्छ= जनता भिडाउदा पुग्छ
झगडा पर्दा हात उठाउन पाइन्न= बन्दुक पड्काउन पाइन्छ
भ्रस्टाचार गर्न पाइन्न = सके सम्म जति पनि पाइन्छ।
आफुलाइ राम्रोलाउन सधै समस्या= रोजि छाडी
साइकल सवारी आफ्नै कमाइले किन्नु पर्छ= बुलेट प्रुफ जनताकै कमाइले किन्दा पुग्छ।
सदै धुलो धुवामा= सधै धुलो धुवा मुक्त
ज्वोरो उपचार गारो= किड्नी कलेजो फेर्न सजिलो
परिवार रुदा मन्दुख्छ= जनता रुदा केही दुख्दैन
छरछिमेक आफै रिजाउनु पर्छ= अरुले रिजाए पुग्छ
घर आफैले चलाउनु पर्छ = देश जनताको आडमा चल्छ।








No comments:

Post a Comment