मनिशा मात्र हैन आवस्यक परे भारतिय गोर्खा सैनिक पनि सबै नेपालका सन्तान हुन, आफ्नो घरमा तेस्रो पक्षले अधिकरन गरेको हेर्न सक्दैनन। Not only manisa if needed all indian gorkha army are children of nepal, they can`t see forcibly enterng third party in their home.
Thursday, May 21, 2020
Wednesday, May 20, 2020
घर vs देश
घर चलाउनु Vs देश चलाउनु
घर चलाउनु गारो= देस चलाउन सजिलो हुन्छ
आफैले कमाउनुपर्छ= जनताको कमाइमा चल्छ
आफै बिज्ञ हुनु पर्छ=हर क्षेत्रमा बिज्ञ हुन्छन
सल्लाहकार हुदैन= हर क्षेत्रमा सल्लाहकार हुन्छन
सुरक्षा हुदैन= ट्वाइलेट जादा पनि सुरक्षा कर्मी
परिवार को कच कच ले असर गर्छ= जनता कराउदै गर्छन फरक पर्दैन
सकिन भन्न पाइदैन=सक्दा पनि सकिन भन्न पाइन्छ
छैन भन्न पाइन्न= भएर पनि छैन भन्न पाइन्छ
सुरक्षा आफैले गर्नु पर्छ= सुरक्षा सुरक्षाकर्मिले गर्छ
सिमाना जोगाउन आफै भिड्नु पर्छ= जनता भिडाउदा पुग्छ
झगडा पर्दा हात उठाउन पाइन्न= बन्दुक पड्काउन पाइन्छ
भ्रस्टाचार गर्न पाइन्न = सके सम्म जति पनि पाइन्छ।
आफुलाइ राम्रोलाउन सधै समस्या= रोजि छाडी
साइकल सवारी आफ्नै कमाइले किन्नु पर्छ= बुलेट प्रुफ जनताकै कमाइले किन्दा पुग्छ।
सदै धुलो धुवामा= सधै धुलो धुवा मुक्त
ज्वोरो उपचार गारो= किड्नी कलेजो फेर्न सजिलो
परिवार रुदा मनदुख्छ= जनता रुदा केही दुख्दैन
छरछिमेक आफै रिजाउनु पर्छ= अरुले रिजाए पुग्छ
घर आफैले चलाउनु पर्छ = देश जनताको आडमा चल्छ।

सल्लाह कार हुदैन= हर क्षेत्रमा सल्लाहकार हुन्छन

परिवार रुदा मन्दुख्छ= जनता रुदा केही दुख्दैन

Sunday, May 17, 2020
Monday, May 11, 2020
नेपाल मा कोरोना जाच अभाब र यसको प्रभाब Lack of investigation of corona in Nepal and it`s effect
कोरोनाको माहामारी फैलिरहेको छ रोकिएको छैन। नेता हरु सत्ता टिकाने र कुर्सी थाम्ने भाग्डौड्मा यति ब्यस्त छन कि जनताको बारेमा बोल्ने हैन,गर्ने हैन,सुन्ने पनि फुर्सद छैन। कोरोना चेक गर्ने कीट को अभाब ले सन्क्रमित यति नै छन भनेर दाबी का साथ कसैले पनि अनुमान गर्न गारो छ। सरकार आफ्नै तानामाना बुन्न मा ब्यस्त छ। जनताले कोरोना माहामारिमा आफ्नो जिउधन को उपचार र सुरक्षाआफै गर्नु पर्ने जस्तो देखिन्छ। अर्को तर्फ लकडाउन का कारण जसको दैनिक कमाएर जीवन गुजारा टार्ने बर्ग हरु को भोकभोकै मर्नु पर्ने अवस्था आइनै सकेकेको छ। राहत नपाउनु पाए पनि राहतले छाक टार्न नसक्नुको कारण बाध्य भएर मानिस चोरिको बाटो बिराउन थालि नै सकेका छन। जसले समाजलाई नराम्रो असर पार्न थाली सकेको छ। यसमा सरकारको ध्यान जाला कि नजाला । गए मा कहिले सम्म जाला।
English translation
The epidemic in Corona has not stopped. Leaders are so busy in the race to retain power and hold the chair that they do not have time to talk, do or listen to the people. With the lack of corona-checking insects, it is hard to imagine anyone being infected. The government is busy weaving its own tensions. It seems that the people have to treat and protect their livelihoods in the Corona epidemic. On the other hand, the reason for the lockdown is that the people who earn their living by daily earning may have to starve to death. Even though they have not been able to get relief, people have been forced to go astray due to the inability to get relief. Which has started to have a bad effect on the society. Whether the government pays attention to this or not. If so, how long?

Wednesday, May 6, 2020
सिनेमा को शिक्षा लिन नसक्ने हामी नेपाली
नेपालका जनता अति ज्ञानबर्धक सिनेमा नाटक हेर्छन।कति सिनेमाले पारिवारिक सभ्यताको शिक्षा दिन्छ। हेरुन्जेल जो कोहि पनि आफू सुधृने,आफ्नो परिवार सुधार्ने,समाज सुधार्ने, र देश लाई नै सुधार्ने जस्ता शिक्षा आ आफ्नो स्तर अनुसार लिन्छन तर भोलिपल्ट देखि पुरानै बिचार,पुरानै सोच, पुरानै प्र्स्बृती कायमै रहन्छ। घरमा झगडा गर्ने चोरी गर्नेले घरमै गर्छ,गाउँ समाजमा गर्ने ले समाज मै उदण्ड मच्चाउछन।देशमा अराजकता मच्चाउनेले ठुला भ्रस्टाचार र अपराध गर्छन। सिनेमा हेरुनजेल भ्रस्टाचारी लाई कुटेरै मार्दा पनि खुशिले गदगद गर्छन। तेस्तै गुन्डागर्दि भ्रस्टाचारी आफ्नै अगाडि प्रत्यक्ष देखियो, सुनियो र भेटियो भने त्यो त आफ्नो मान्छे, त्यो पार्टिको, फल्ना मन्त्रीको भनेर बचावट शुरु गर्न थाल्छन। शिक्षा लिन्छन तर लिएर कस्लाइ दिन्छन थाहा हुन्न।
English transaltion
The people of Nepal watch dramas in very enlightening movies. How many movies teach family civilization? Everyone who casts their eyes upon it, wants a go. It takes a lot of hard work and perseverance to make a difference. Those who fight in the house, steal at home, do it in the village society, those who cause chaos in the society. Those who cause chaos in the country commit big corruption and crime. While watching the movie, they are happy to beat the corrupt person. Similarly, if a hooligan is seen, heard and found directly in front of him, he will start defending his people, that of the party, that of the Falna Minister. They take education but they don't know who they give it to.

Tuesday, May 5, 2020
Little by little the ocean becomes.
एक सर्बेले देखाए अनुसार नेपालमा ३१.२% पुरुस र ४.६ % महिलाले धुवा रहित को सुर्तिजन्य पदार्थ जस्तै गुट्खा,रजनी गन्धा र अन्य पान मसला प्रयोग गर्दा रहेछन। नेपालको कुल जनसन्ख्या ३ करोड छ। यसको लगभग ३५%ले सेवन गर्नेको सन्ख्या १०५००००० एक करोड पाच लाख हुन्छ। सबै भन्दा सस्तो भोला गुट्खा पाच रुपैया पर्छ भने अरु क्रमश १०,१५ २५,तीस र पचास सम्मका छन। एक ब्यक्तिले बिहान सौचालय जादा देखि सुत्ने बेला सम्म मा १० देखि २० पुरिया खान्छ नै।औसत मा प्रती पुरिया कम्तिमा १० रुपैया पर्ने १० पुरिया मात्र खायो भने प्रती दिन खायो भने १०५०००००×१०×१०=१०५०००००००/ एक अर्ब पाच करोड खर्च हुदो रहेछ। महिना दिन प्रयोग गर्दा १०५०००००००×३०=३१५००००००००/ एकतिस अर्ब पचास करोड रुपैया खर्च हुदो रहेछ।
यसरी १० रुपैयाको थोपा थोपा चुहावटले बर्स भरिमा एकतिस अर्ब पचास करोड रुपैया जनताले थुकेर फ्याक्दा रहेछन। यसबाट उत्पन्न हुने रोग ग्यास्ट्राइटिस, पेट्को अल्सर, पित्त थैली को पथरी,रक्तनलिको अवरोध ,मुख र पेटको क्यान्सर जस्ता रोग लाग्छन। यस्ता रोगको उपचार गर्दा हुने खच ३१ अर्ब पचास करोड को झन्डै १० गुणा महङ्गो पर्न जान्छ। तेसैले जनता र सरकार दुबै सचेत हुनु जरुरी छ यस्ता आर्थिक रुपमा,सामाजिक रुपमा,मा शारिरिक रुपमा हानी पुर्याउने चिज बस्तु लाई सरकारले प्रतिबध लगायो भने कसले बिरोध गर्ला?
English translation
According to a survey, 31.2% of men and 4.6% of women in Nepal use smokeless tobacco products such as gutkha, rajni gandha and other betel spices. The total population of Nepal is 30 million. About 35% of them consume 1,500,000,000 million. The cheapest bhola gutkha costs five rupees while the others are 10, 15, 25, 30 and 50 respectively. A person eats 10 to 20 puris in the morning from going to the toilet to bed. On an average, if he eats only 10 puris which cost at least Rs. Using the day of the month 105000000 × 30 = 3150000000000 / thirty one billion fifty crore rupees is being spent. Thus, people are spitting out Rs. 31.5 billion in a year due to a small leakage of Rs. Diseases arising from this include gastritis, stomach ulcers, gallbladder stones, blockage of blood vessels, cancer of the mouth and stomach. The cost of treating such diseases is about 10 times more expensive at Rs 31.50 billion. Therefore, it is important for both the people and the government to be aware.

Sunday, May 3, 2020
Smoking is not only harmful to health but also to the country
भारत का अति नै दादागिरी, गुन्डागदिले चिरपरिचित बिहार र युपि जस्ता राज्यमा मदिरा र धुम्रपान पुर्ण रुपमा प्रतिबन्ध लगाएर सानो सानो इकाइमा खर्च हुने ठूलो रकम को बचतमा आर्थिक रुपान्तण गरेको छ। नेपाल ले पनि यो पाठ सिख्नु जरुरी छ।
नेपालमा कुल जन सङ्ख्याको लगभग पचास प्रतिशतले धुम्रपान गर्छन। लगभग एक करोड पचास लाखले धुम्रपान गर्दारहेछन। प्रती गोटा पाच रुपैया देखि लिएर पचास रुपैया सम्म का चुरोट पिउने गर्छन।कसैले त दिनमै एक दुई बट्टा नै पिउछन।औसत मा कम्तिमा १० रुपैया गोटाको हिसाबले एक जनाले कम्तिमा १० वटा चुरोट पिउछन । यो हिसाबले न्युनतम हिसाब गर्दा एक जनाले १०० को पिउदो रहेछ। एक करोड पचासलाख जनताले १५००००००००/एक अर्ब पचास करोड रुपैया बराबरको पैसा धुवामा बिना अर्थ उडाउदा रहेछन।त्यो पनि एक दिनमा।महिनामा ४५०००००००००/पैंतालीस अर्ब सारिक मानसिक आर्थिक रुपपा हानी नोक्सानी पुर्याउदा रहेछन। एक बर्समा ५४००००००००००/ पाच खर्ब चालीस अर्ब रुपैया धुम्रपान मा मात्र खर्च हुदो रहेछ। जुन स्वयम् ब्यक्तिको लागि आर्थिक र शारीरिक हानिकारक छ,परिवारको लागि हानिकारक छ,सामाजिक रुपमा हानिकारक छ। रास्ट्रीय रुपमा त झनै हानिक छदै छ। यश बाट उत्पन्न हुने खोकी,दम,र क्यान्सरको उपचारको लागि पहिलो खर्छ ब्यक्ती ले बेहोर्नु पर्यो जुन धुम्रपानको खर्चको दसौ गुणा महगो पर्छ।राज्यले स्वास्थ्यकर्मी तैनाथ राख्नु पर्यो जुन राज्यले लिएको कर को दसौगुणा महङ्गो पर्छ। अस्पताल र स्वास्थ्य उपकरण जुटाउनु पर्यो, त्यो त सयौ गुणा महङ्गो र खर्चिलो पर्छ। यसरी धुम्रपान स्वास्थ्यको लागि मात्र नभएर देशकै लागि हानिकारक छ। यो सानो सानो इकाइको रकम ले देशलाइ भारी मात्रामा आर्थिक प्रभाब पारिराखेको छ। यस्ता घातक उध्योग,ब्यापार र सेवन राज्यलाइ जति नै फाइदा भएपनि प्रतिबन्ध लगाउनु जरुरि छ।
English translation
India's most notorious gangsters have turned a blind eye to large savings in small units by banning alcohol and smoking in states like Bihar and UP. Nepal also needs to learn this lesson.
About fifty percent of the total population in Nepal smokes. About 15 million people are smoking. They smoke cigarettes ranging from five rupees to fifty rupees per pack. Some people smoke only one or two packs a day. On an average, a person smokes at least 10 cigarettes for a pack of at least 10 rupees. In this case, the minimum calculation is 100 per person. One crore and fifty lakh people are wasting money worth Rs. 1500000000/1 billion and fifty crore without any money. That too in one day. 450000000000 / forty five billion rupees are being lost in a month. In a year, 54000000000000 / five trillion forty billion rupees is being spent on smoking alone. Which is financially and physically harmful for the individual, harmful for the family, socially harmful. Nationally, it is getting worse. The first person to pay for the treatment of cough, asthma, and cancer arising from Yash had to pay ten times the cost of smoking. The state had to deploy health workers which was ten times the cost of the state tax. Hospitals and medical equipment had to be procured, which is a hundred times more expensive and costly. Thus, smoking is harmful not only for health but also for the country. The amount of this small unit is having a huge economic impact on the country. Such deadly industries, trade and consumption, no matter how much they benefit the state, need to be banned.

Friday, May 1, 2020
Complex solutions to simple problems
जनता द्वारा निर्वाचित बहुमतको ओलि सरकार भ्रस्टाचार का काण्डै काण्ड मा माडारिएरको देखिन्छ। जुन काङ्ग्रेसको गिरिजा राज्ज्नितिक प्रकृति सङ्ग मिलेको देखिन्छ।जम्माजम्मी तिनवटा भ्रस्टाचारी लाई कार्बाही गर्न नसक्दा जनता आक्रोसित भएका छन।सामाजिक सन्जाल र सन्चार जगत का भित्ता सरकारका बिरोध र आलोचना ले रङ्गिएका छन। समस्या एउटा मात्र थियो तर समाधानका उपाया सैयौ भेटिदा पनि समाधान सुल्झाउने हैन बल्झाउने पट्टि अग्रसर भएको देखिन्क्छ। जनता का चाहना,बिचार र भावना बिपरित हिड्ने प्रबृतिले सरकार अरु दालदल मा फस्दै गएको छ। एउटा अनिय्यमित र भ्रस्टाचारी नचाउन प्रधानमन्त्री लाई जनताले दिएको शक्ति अधिनाअयकबाद तर्फ आकर्सित भएको देखिन्छ।जुन देश जनताअ र नेतृत्व बर्गैकै हित बिपरित छ।
English translation -
The Oli government, which has a majority elected by the people, seems to be embroiled in a scandal of corruption. It seems to be in line with the political nature of the Congress. The people are outraged that a total of three corrupt people have not been brought to justice. There was only one problem, but even if hundreds of solutions were found, it seems that the solution is not to be solved. The government is falling into other traps due to the tendency to go against the wishes, thoughts and feelings of the people. The power given by the people to the Prime Minister to avoid an irregular and corrupt system seems to be attracted towards authoritarianism, which is against the interests of the people and the leadership of the country.

Subscribe to:
Posts (Atom)