समकालीन देश हरु जो साथ साथै बिकास को गतिमा लम्किरहेका थिए। चाइना,भारत,सिङ्गापुर,हङ्ग्कङ्ग,मलेसिया, जापान, कोरिया यस्ता आजका बिकसित मुलुक भन्दा नेपाल पनि कला संस्कृति,र कृषि मा कुनै कमि थिएन। हाराहारी मा दौडिरहेका थिए। अझ खाडी मुलुक त झन बिकास को क्रम मा धेरै नै पछाडी लम्किरहेको थियो। बिस्तारै ती देश हरुमा निस्वार्थ र बिकाश प्रेमी नेतृत्वले अवसर पाउदै गयो। जुन श्रोत साधन उपलब्ध थियो तेसलाइ नै सहि समयमा सहि स्थान मा सहि ब्यवस्थापन मा रुपान्यरण गरियो। यता नेपालमा भने बिकाश को साटो भोगबिलास बढ्दै गयो । जनताले कर जम्मा गर्दै गए सुकिला मुकिला र पहुच वाला हरुले जनताको कर बाट जम्मा भएको रकम मोजमस्ततिमा रुपान्तरण गर्दै गए।ब्यवस्था परिर्बर्तन भयो नेतृत्व पनि जनताले सोछे बमोजिम नै चुनिएर गए तर दुर्भाग्य बस सोच परिबर्तन भएन,सन्स्कार परिबर्तन भएन,प्रबृती परिबर्तन भएन। समाजमा विभिन्न खाले,धार्मिक,राज्नितिक,आर्थिक र सामाजिक शोशण ले जरा गाड्दै गयो फलस्वरुप देश गरिबिको रेखामुनी भासिदै गयो। शिक्षा निति मा नया ढाचाको शिक्षा प्रणाली लागू हुन सकेन। आर्थिक र सामाजिक रुपान्तरण हुन सकेन। जसले गर्दा मुलुकमा बिकासमा अवरोध उत्पन्न भयो। गरिबी आकासिदै गयो।भ्रस्टाचार बढ्दै गयो। जनताले शुसासन को अनुभूति पाएन। पार्टी हरु धेरै भए। नेतृत्व बर्ग जुनसुकै पार्टिका भए पनि देश र जनता प्रेमी भएनन पार्टी र कार्यकर्ता प्रेमी भए ।समस्या ज्यु का त्यु रहयो । बिकासको गति अझ पछाडी पर्दै गयो।
English translate
Contemporary countries that were simultaneously moving at the pace of development. Compared to today's developed countries like China, India, Singapore, Hong Kong, Malaysia, Japan, Korea, Nepal also had no shortage in art, culture and agriculture. Were running on average. Moreover, the Gulf countries were lagging far behind in terms of development. Gradually, selfless and development-loving leadership was gaining ground in those countries. The resources that were available were transformed into the right management at the right place at the right time. Here in Nepal, instead of development, luxury is increasing. As the people were collecting taxes, the well-to-do people and those with access were converting the money collected from the people's taxes into merriment. The system has changed. Various forms of religious, political, economic and social exploitation have taken root in the society and as a result the country has been drifting below the poverty line. The new system of education system could not be implemented in the education policy. Economic and social transformation could not take place. Due to which development in the country was hampered. Poverty is skyrocketing. Corruption is on the rise. The people did not experience good governance. There were many parties. No matter which party the leadership belongs to, the country and the people are not lovers. The party and the workers are lovers. The problem remains. The pace of development was further slowing down.
No comments:
Post a Comment